Rule 121
बरवुझारथ नगरेमा निवृत्तभरण वा उपदान रोक्का गरिने
कुनै शिक्षकले यस नियमावली बमोजिम बरबुझारथ नगरेमा निजले पाउने निवृत्तभरण वा उपदान रोक्का गरिनेछ ।